काठमाडौँ, २१ पुष। सरकारले नेपालको प्रविधि सुहाउँदो कोरोना खोप ल्याउने,उपयुक्त खोप आयातका तयारी तीब्र पारिदै ।कोरोना महामारी सुरु भएको एक वर्षभन्दा बढी भईसकेको छ । कोरोना महामारी नियन्त्रणका लागि खोपको प्रयोग नै अन्तिम विकल्पको रुपमा देखिएको छ ।
नेपालको प्रविधि सुहाउदो खोप नेपालमा ल्याउन समेत तयारी भैरहेको छ । विश्वका अधिकांश राष्ट्रहरु यतिबेला कोरोनाविरुद्धको खोप उत्पादनमा समय र धन खर्च गरीरहेका छन् ।