बेथुको साग बेचेर छाक टार्दै विपन्न परिवार (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बेथुको साग बेचेर छाक टार्दै विपन्न परिवार (भिडियोसहित)

बारा, २१ पुष । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका विपन्न परिवार अहिले अर्काको खेतबारीबाट संकलन गरेको बेथुको साग बेचेर छाक टार्दै आएका छन् । बालबच्चा सहित सबै परिवार मिलेर बेथुको साग टिपेर बिक्रि गर्न थालेपछि उनिहरुलाई दैनिकि चलाउन समेत सहज भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);