Our Network

मंसिर १५ २०७८, बुधवार

झापाको दक्षिणी क्षेत्रका विपन्न आदिवासी माछा मारेर परिवार चलाउँदै (फोटोफिचर)

झापा । झापाको दक्षिणी क्षेत्रका विपन्न आदिवासी माछा मारेर परिवार चलाउँदै आएका छन् । विपन्न नागरिकले स्थानीय खोलामा माछा मारेर बजारमा बेचेर परिवार चलाउँदै आएका हुन् ।झापा गौरादहका स्थानीयले किस्नी खोलामा माछा मारेर बैराती बजारमा बिक्री गरेको दृश्य ।

Leave a Reply