झापा । झापाको दक्षिणी क्षेत्रका विपन्न आदिवासी माछा मारेर परिवार चलाउँदै आएका छन् । विपन्न नागरिकले स्थानीय खोलामा माछा मारेर बजारमा बेचेर परिवार चलाउँदै आएका हुन् ।झापा गौरादहका स्थानीयले किस्नी खोलामा माछा मारेर बैराती बजारमा बिक्री गरेको दृश्य ।
ताजा समाचार
सर्वोच्चको फैसलाले रविलाई झट्का, अब के होला
८ घन्टा अघि
केपी ओली कप फुटबल फागुन ११ बाट हुने
९ घन्टा अघि
उप-निर्वाचनमा होमिएलान रवि ?
११ घन्टा अघि
रविको सांसद पद खारेज गर्ने सर्वोच्चको आदेश यस्तो छ
१२ घन्टा अघि