दक्षिण एसियामा नेपाल चौथो प्रतिस्पर्धी अर्थतन्त्र : नेपाल ८८ औं नम्बरमा | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

काठमाडौँ, १८ असोज । राजनीतिक अस्थिरता असक्षम कर्मचारीतन्त्र, पुर्वाधारको अभाव, नीतिगत अस्थिरता तथा भ्रष्टाचारका कारण व्यवसायमा चौथो प्रतिस्पर्धी अर्थतन्त्रको स्थाानमा कायमै रहेको छ।

वल्र्ड इकोनोमिक फोरमद्धारा हालै सार्वजनिक विश्वको प्रतिस्पर्धी क्षमता २०१७ का अनुसार नेपाल गत बर्षभन्दा सुचकांकमा १० तह माथि उक्लेर ८८ औं नम्बरमा परे पनि दक्षिण एसयामा भने चोथौ स्थानमा नै रहेको छ।

विश्वको प्रतिस्पर्धी क्षमता २०१५ मा नेपाल दक्षिण एसियाको तेस्रो प्रतिस्पर्धी अर्थतन्त्र रहेको थियो। विश्व आर्थिक मञ्चले १ सय ३७ देशमा गरेको तथ्यांक अनुसार विश्वव्यापी प्रतिस्पर्धी मुलुकको सुचीमा नेपाल ८८ औं नम्बरमा परेको छ । आजको कारोबार दैनिकमा खबर छ।