प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन : १ करोड ५४ लाख २७ हजार मतदाता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौँ, १८ असोज । आगामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७ सय ३१ नेपालीले मतदान गर्ने भएका छन् ।

मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्न निर्वाचन हुँदैछ। निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक कामकारवाही अघि बढाईरहेको छ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार मतदाता नामावाली स्वीकृत गरेको हो। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);