एमाले–माओवादी संयुक्त पत्रकार सम्मेलन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

एमाले–माओवादी संयुक्त पत्रकार सम्मेलन सुरु

काठमाडौं, १७ असोज । एमाले-माओवादीले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलन सुरु भएको छ । आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति भएसँगै त्यसको जानकारी दिन आज एमाले र माओवादी केन्द्रले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

राष्ट्रिय सभा गृहमा भएको पत्रकार सम्मेलनमा दुवै पार्टीका नेता तथा कार्यकर्ताले हल खचाखच भरिएको छ । यतिमात्र नभई साझा पत्रकार सम्मेलनको समाचार तयार पार्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाकर्मीहरुको सभागृहमा बाक्लो उपस्थिति देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);