प्रतिनिधिसभा बिघटनकाविरुद्धमा परेका रिटमा अन्तरिम आदेश भएन | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

प्रतिनिधिसभा बिघटनकाविरुद्धमा परेका रिटमा अन्तरिम आदेश भएन

Sarbocha adalat

काठमाडौं, ८ पुष । प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिट सवैधानिक ईजालासमा पठाउन आदेश भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेरको एकल इजालासले बुधबार यस्ताे आदेश दिएको हो । रिटमा अन्तरिम आदेशको माग गरिएको भएपनि ईजलासले अस्विकार गरेको छ।

सामन्यतय सवैधानिक ईजालास साताको दुई पटक बस्ने प्रचलन रहेको छ । यस अनुसार शुक्रबार बस्ने सबैधानिक ईजालासमा सो रिट सम्बन्धि छलफल हुने छ। प्रधानमन्यायाधीशको नेतृत्वमा सवैधानिक ईजालास बस्ने प्रचलन छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा बिघटन गरेपछि सो विरुद्ध मंगलबार दर्जन बढी रिट परेका छन् । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, लगायतलाई बिपक्षी बनाइएको छ।

Leave a Reply