प्रतिनिधिसभा बिघटनविरुद्धका रिटको पेशी प्रधानन्यायाधीशको एकल ईजलासमा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

प्रतिनिधिसभा बिघटनविरुद्धका रिटको पेशी प्रधानन्यायाधीशको एकल ईजलासमा

काठमाडौं, ८ पुष । प्रतिनिधिसभा बिघटन विरुद्ध परेको रिटको पेशी प्रधानमन्यायाधीश चोलेन्द्र शम्सेरको एकल इजालासमा तोकिएको छ। बुधबारका लागि तोकिएका पेशीको अन्तिम सूचीमा बिघटित सांसदहरुको रिट छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा बिघटन गरेपछि सो विरुद्ध मंगलबार दर्जन बढी रिट परेका छन् । स्रोतका अनुसार प्रधानन्यायाधीशको एकल ईजालासले सबै रिट छलफलका लागि सबैधानिक ईजलासमा पठाउन सक्ने छ। रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, लगायतलाई बिपक्षी बनाइएको छ।

Leave a Reply