गुटगत भेला गर्दै नेतृत्वले नेकपा एकता भंगको तिथि र मिति कुरेर बसेको हो ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

गुटगत भेला गर्दै नेतृत्वले नेकपा एकता भंगको तिथि र मिति कुरेर बसेको हो  ? (भिडियोसहित)

नेकपा स्थायी कमिटीको पुस ५ गते बस्ने बैठकको तयारीलाई लिएर गुटगत भेलाहरु निरन्तर जारी रहेका छन् । घोषित रुपमै जिल्ला अध्यक्षलाई काठमाडौं बोलाएर छलफल भइरहनुले नेकपा विवाद घट्ने भन्दा बढ्ने नै देखिन्छ ।

यस्तो अवस्था आउनु पार्टी र नेतृत्वको लागि दुःखद भएको नेकपाकै नेताहरु बताउन थालेका छन् । असहमतिका विषय पार्टी स्थायी कमिटी बैठकमा छलफल गरेर हल गर्नु पर्नेमा पार्टी भन्दा बाहिर गुटगत भेला हुनुलाई राम्रो मान्न नसकिने पूर्व मन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा बताउनु हुन्छ ।

अन्तर्वार्ताको पूरा भिडियो हेर्नुहोस :

Leave a Reply