प्रधानमन्त्री ओलीको सहभागितामा नेकपा स्थायी कमिटी बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

प्रधानमन्त्री ओलीको सहभागितामा नेकपा स्थायी कमिटी बैठक सुरु

काठमाडौं, १ पुष । प्रधानमन्त्री केपी शर्मा सहितको स्थायी कमिटीको बैठक सुरु भएको छ । यसअघि मंसिर २१ गते धुम्बाराहीमा भएको बैठकमा स्थायी समिति सदस्यका नाममा पत्र लेख्दे अनुपस्थित प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बुधबारको बैठकमा बैठकमा उपस्थित हुनु भएको हो ।

स्थायी समितिको बैठकअघि नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच सघन छलफल भएको थियो ।

मंगलबार मन्त्रिपरिषद्को सिफारिसम राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाको विवाद जटिल बनेको थियो । मंसिर २८ गते बसेको बैठकले सो पार्टीका स्वगीय नेता कमानसिंह लामाको निधन प्रति शोक प्रस्ताव पारित गर्दै पुस १ सम्मका लागि स्थगित भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);