काठमाडौं, २७ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित अध्ययन समितिले सरकारी कार्यालयहरुमा हप्तामा दुई दिन सार्वजनिक बिदा दिन उपयुक्त हुने सुझाव दिएको छ । हप्तामा दुई दिन बिदा दिँदा आन्तरिक पर्यटन प्रवद्र्धन हुने र प्रशासनिक खर्च कटौती गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
साताको दुई दिन बिदा दिन अध्ययन प्रतिवेदनको सुझाव (भिडियोसहित)
ताजा समाचार
‘सत्यतथ्य समाचारले लोकतन्त्र बलियो हुन्छ’
१४ घन्टा अघि
एमसिसी नेपाल कम्प्याक्टका लागि थप पाँच करोड डलर दिने
१४ घन्टा अघि