पार्थिव पटेलले खेलाडी जीवनबाट लिए सन्यास | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८१, सोमबार

पार्थिव पटेलले खेलाडी जीवनबाट लिए सन्यास

एजेन्सी, २४ मंसिर । भारतीय क्रिकेटर पार्थिव पटेलले खेलाडी जीवनबाट सन्यास लिएका छन । उनले बुधबार सबै किसिमका खेलबाट सन्यासको घोषणा गरेका छन ।विकेटकिपर ब्याट्सम्यान पटेलले १८ बर्षे खेल जीवनलाई विश्राम दिएका छन ।

३५ बर्षे पटेलले भारतका लागि २५ टेष्ट, ३८ एकदिवसिय खेल खेलेका थिए । यसका साथै उनले घरेलु क्रिकेटमा १ सय ९४ वटा पहिलो श्रेणीका खेल खेलेका थिए । सन् २००२ मा उनी पहिलो पटक भारतीय क्रिकेट टिममा परेका थिए ।

यसका साथै उनी टेष्ट टिममा पर्ने युवा विकेटकिपर पनि बनेका थिए ।सन् २००४ मा दिनेश कार्तिक र महेन्द्रसिंह धोनीको आगमनपछि उनले राष्ट्रिय टिमबाट बाहिर हुनुपरेको थियो ।आइपीएलमा मुम्बई इन्डियन्सबाट खेलेका उनले सन् २०१५ मा मात्र राम्रो खेलेका थिए । त्यो बेला उनले तीन सय ३९ रन बनाएका थिए ।

Leave a Reply

ताजा समाचार

Polskie kasyna online – przewodnik dla graczy

३७ मिनेट अघि

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);