प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक सुरु

काठमाडौ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठक भरखरै सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सो बैठकमा समसामयिक राजनीति विषयमा छलफल हुने बताईएको छ ।

बैठकमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, प्रकाशशरण महत, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र जनता समाजवादी पार्टीका महन्थ ठाकुर, उपेन्द्र यादव र राप्रपाबाट दिपक बोहोरा सहभागी छन् ।

Leave a Reply

ताजा समाचार