ओलीको विकल्प खोजिए नेकपा रहने स्थिति आउँदैन,देशी विदेशी चलखेल बढ्छ (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

ओलीको विकल्प खोजिए नेकपा रहने स्थिति आउँदैन,देशी विदेशी चलखेल बढ्छ (भिडियाेसहित)

काठमाडौं, २२ मंसिर । नेकपा भित्रको विवादलाई लिएर अब नेकपा स्थायी कमिटी बैठकले के गर्ला भन्ने चासो र चिन्ता सबैतिर बढिरहेको छ । पार्टी भित्र प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने कि नखोज्ने भन्ने बहस नेकपा भित्र चर्किएको छ ।

यसरी चिन्ता र चासो बढि रहँदा नेकपाकै एक नेताले भने प्रधानमन्त्रीमा ओलीको विकल्प खोजिए पार्टी दुर्घटनामा पर्ने ठोकुवा गर्नु भएको छ । ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्नै पर्ने भन्दै पूर्वमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले सरकारको नेतृत्व फेर्न खोजिए देशी विदेशी चलखेल बढेर गम्भीर संकट आउने चेतावनी दिनु भएको छ ।

पूरा अन्तरवार्ताका लागि तलको भिडियो हेर्न सक्नुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);