२४ घण्टामा १६ सय २८ संक्रमित डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

२४ घण्टामा १६ सय २८ संक्रमित डिस्चार्ज

काठमाडौं, २१ मंसिर । पछिल्लो २४ घन्टामा १६ सय २८ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ ।

Leave a Reply