कोरोना संक्रमणको दर घट्दै, साेमबार १ हजार १४ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोरोना संक्रमणको दर घट्दै, साेमबार १ हजार १४ जनामा कोरोना संक्रमण

काठमाडौं, २१ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या  २ लाख ४१ हजार ९ सय ९५  पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);