नेकपा विवाद कार्यकर्ता तहसम्म, पार्टीको भविष्यमाथि थरिथरीका आँकलन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेकपा विवाद कार्यकर्ता तहसम्म, पार्टीको भविष्यमाथि थरिथरीका आँकलन (भिडियोसहित)

काठमाडौं, १६ मंसिर । सत्तारुढ नेकपाका शीर्ष नेताबीचको अन्र्तद्वन्द्व चुलिएको छ । नेताहरुको सत्ता स्वार्थ र ब्यक्तीगत महत्वाकांक्षाका कारण केही महिनादेखि नेकपाको पार्टी जीवन असमान्य अवस्थाबाट गुज्रिरहेको छ । जारी सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै रुपमा पेश गरेको राजनीतिक प्रस्तावले आगोमा घिउ थप्ने काम गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);