क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

sandeep

काठमाडौं, १३ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । सन्दीपले सामाजिक संजालमा एक पोस्ट गर्दै आफुलाई कोरोना भाईरसको संक्रमण भएको जानकारी गराएका हुन् ।

साथै उनले कोरोना संक्रमण पुष्टि भएपछि आफु सेल्फ आईसोलेनमा बसेको उल्लेख समेत गरेका छन् । आफुलाई बुधबारबाट कोरोनाको लक्षण समेत देखिएको र स्वास्थ्य अवस्था सुधार हुँदै गएको समेत उनले बताएका छन् ।

यसअघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना देखिएको थियो ।

Leave a Reply