काठमाडौं, ६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय ७४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ ।

११ घन्टा अघि
१६ घन्टा अघि