काठमाडौं, २६ कार्तिक । पछिल्लो २४ घन्टामा १६ सय ६६ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।