काठमाडौं, २६ कार्तिक । कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ जना पुगेको छ ।
कोरोना संक्रमणबाट एकैदिन २६ जनाको मृत्यु, मृतककाे संख्या ११ सय ७४ पुग्यो
ताजा समाचार
कुनैपनि प्रकारकाे छानबिनका लागि तयार छु : प्रचण्ड
१० घन्टा अघि
मानन्धरको ‘संङ्घर्षका पानाहरु’ पुस्तक लाेकार्पण
१० घन्टा अघि




