चीनको सीमावर्ती क्षेत्र किमाथाङ्का जाँदै प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीनको सीमावर्ती क्षेत्र किमाथाङ्का जाँदै प्रधानमन्त्री ओली

काठमाडौं, २५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको सीमावर्ती क्षेत्र संखुवासभाको किमाथांका जानुहुने भएको छ ।

कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्न प्रधानमन्त्री ओली बुधबार किमाथांका जाने बताइएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली उपत्यकाभित्रका कार्यक्रमहरुमा सहभागी हुँदै आए पनि राजधानी बाहिर जान लागेको यो पहिलो पटक हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);