सुपथ मूल्य पसल संचालन नहुँदा महँगो मूल्यमा समान किन्न बाध्य (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुपथ मूल्य पसल संचालन नहुँदा महँगो मूल्यमा समान किन्न बाध्य (भिडियोसहित)

काठमाडौं, २५ कार्तिक । चाडपर्वको समयमा विशेषगरी खाद्य सामग्रीहरू सहज र सुलभ मूल्यमा उपलब्ध गराउन सरकारले सहुलियत मूल्य पसलहरू संचालन गर्दै आएको छ ।

सरकारले देशका मुख्य शहरहरूमा दशैँ, तिहार र छठलाई लक्षित गरेर सहुलियत मूल्य पसलहरू खोलेपनि पनि दुर्गम जिल्लाहरूमा यस्ता पसल संचालन नहुँदा उपभोक्ताहरू महँगो मूल्यमा नै किन्न बाध्य भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);