लागूऔषध ब्राउनसुगर सहित एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लागूऔषध ब्राउनसुगर सहित एक पक्राउ

झापा, २४ कार्तिक । झापाको मेचीनगर नगरपालिका–६ काली मन्दिर छेउबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।

सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले आज बिहान ६ बजे मेचीनगर–१४ का ३० बर्षीय कुमार बि.क.लाई ३ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका बि.क.को सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);