गुल्मीका स्थानीय कृषिमा आकर्षित (भिडियोसहित ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

गुल्मीका स्थानीय कृषिमा आकर्षित (भिडियोसहित )

गुल्मी, २२ कार्तिक । विभिन्न पेसा तथा व्यवसायबाट निरास बन्दै र बैदेशिक रोजगारीको पिडा भोग्दै आएका गुल्मीका स्थानीहरु कृषि पेशामा फर्किन थालेका छन् ।

शहरि क्षेत्रहरुमा रोजगारीको अवसर राम्रो हुने भन्दै गाउँबाट शहरी क्षेत्र र बैदेशिक रोजगारीमा जाने होडबाजी चलीरहेको बेला यहाँका स्थानीय भने कृषि पेशा तर्फ आकर्षित भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);