नेपालमा थप ३१ सय १४ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेपालमा थप ३१ सय १४ जनामा कोरोना संक्रमण

काठमाडौं, १८ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ सय १४ संक्रमित थपिएसंंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);