आगामी निर्वाचनमा एमाले फेरि पहिलो पार्टी हुने सचिव ज्ञवालीको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नवलपरासी, १२ असोज ।  नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले प्रदेश र प्रतिनिधिसभामा पनि एमाले पहिलो पार्टी हुने दाबी गरेका छन् ।

नवलपरासीमा नेकपा एमाले, सुनवल नगर कमिटीले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दैेता ज्ञवालीले विगतका सबै कमीकमजोरीलाई सच्याउँदै पार्टीलाई पहिलो बनाउने गरी चुनावमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए ।

उनले अब प्रदेश र केन्द्रमा पनि एमालेले बहुमत ल्याएर एमालेकै सरकार बन्ने बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);