विश्व स्वास्थ्य संगठनका प्रमुख ग्रेब्रेसियस क्वारेन्टीनमा | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८१, शुक्रबार

विश्व स्वास्थ्य संगठनका प्रमुख ग्रेब्रेसियस क्वारेन्टीनमा

एजेन्सी, १७ कार्तिक । विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अधनोम ग्रेब्रेसियस क्वारन्टीनमा बस्नु भएको छ । ग्रेब्रेसियसले सामाजिक सञ्जाल ट्वीटरमार्फत सेल्फ क्वारन्टीनमा बसेको जानकारी दिनुभएको हो ।

कोरोना संक्रमितको सम्पर्कमा आएपछि क्वारेन्टीनमा बसेको ग्रेब्रेसियसको ट्वीटरमा उल्लेख छ । आफू पूर्णरुपमा स्वस्थ रहेको र कुनै लक्षण नरहेको ग्रेब्रेसियसको भनाय छ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओको प्रोटोकल अनुसार आफू घरबाटै काममा रहने ग्रेब्रेसियसले बताउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);