बिहीबार सुनचाँदीको भाउ ओरालो लाग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बिहीबार सुनचाँदीको भाउ ओरालो लाग्यो

gold shop

काठमाडौं, १३ कार्तिक । बिहीबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कार्तिक ६ गते सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि बिहीबार तोलामा ५० रुपैयाँले घटेको छ । यसदिन चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);