ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको निधन

एजेन्सी, ९ कार्तिक । ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको निधन भएको छ ।

शनिबार ३८ वर्षीय अजिमको असामयिक निधन भएको हो । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मनुभएका अजिम ब्रुनईका सुल्तान हाजी हसनल बोल्किआका दोस्रो सुपुत्र हुनुहुन्थ्यो ।

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);