उपत्यकामा १५ सय ५२ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

उपत्यकामा १५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडौं, ६ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२ जना ८३ जना, भक्तपुरमा १ सय १२ जना र ललितपुरमा १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply