विप्लवद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विप्लवद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा

Biplav-nekapa

काठमाडौं, ५ कार्तिक । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै विप्लवले सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।

यस्तो छ विप्लवले जारी गरेको विज्ञप्ति :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);