काठमाडौं, ४ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १७ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ हजार ४ जना, भक्तपुरमा १ जना ४८ र ललितपुरमा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा १७ सय २ जनामा कोरोना संक्रमण
ताजा समाचार
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
१५ घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
१ दिन अघि