आज सुन चाँदीको भाउ स्थिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार


काठमाडौं, ४ कार्तिक । साताको तस्रो दिन आज सुन चाँदीको भाउ स्थिर रहेको छ । सोमबार ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन ।

तेजावी सुनको भाउमा पनि कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो पनि सुन चाँदीको भाउ स्थिर नै थियो । त्यस्तै, चाँदीको भाउमा पनि आज कुनै परिवर्तन भएको छैन् । आज चाँदी तोलाको एक हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);