देशभर पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमित

काठमाडौं,३ कार्तिक । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जना कोरोना संक्रमित भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३३५ छ। योसँगै हालसम्म ९४ हजार ५०१ जना निको भएका छन । आज देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७५७ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);