काठमाडौं, २ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरमा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा १६ सय ९८ जनामा कोरोना संक्रमण
ताजा समाचार
साधु सन्तहरुको आगमनले पशुपति क्षेत्र गुञ्जायमान
२ घन्टा अघि




