यातायात व्यवस्था कार्यालय बुटवलमा रोकिएका प्रयोगात्मक परिक्षा सुरु (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

यातायात व्यवस्था कार्यालय बुटवलमा रोकिएका प्रयोगात्मक परिक्षा सुरु (भिडियोसहित)

बुटवल, १ कार्तिक । यातायात व्यवस्था कार्यालय रुपन्देहिले सवारी चालक अनुमति पत्र तथा वर्षदिन देखी रोकिएका परिक्षाहरु सञ्चालन गर्न सुरु गरेको छ । रोकिएको चालक अनुमति पत्र स्मार्ट लाइसेन्स वितरणलाई पनि निरन्तरता दिन थालको छ ।

लामो समयको बन्दाबन्दी खुले लगत्तै यातायात व्यवस्था कार्यालय बुटवलले रोकिएका प्रयोगगात्मक परिक्षाहरु सुरु गरेको हो । लामो समयको धैर्यता पछि ट्रायल परिक्षामा सहभागी हुन आएका लिला बहादुर राना जस्तै अन्य सेवाग्राहीहरु पनि हर्षित देखिन्छन् ।

हेर्नुहोस भिडियो :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);