कलंकी-महाराजगञ्ज खण्ड डीपीआर अझै तयार भएन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कलंकी-महाराजगञ्ज खण्ड डीपीआर अझै तयार भएन (भिडियोसहित)

काठमाडौं, २९ असोज । कलंकी–महाराजगंज चक्रपथ निर्माणका लागि चीनले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ। तर, डीपीआर निर्माणका लागि सीमा क्षेत्र खाली गराउन ढिलाई भईरहेको छ । डीपीआर निर्माणका साइड क्लियर समयमै नहुँदा ढिला हुँदै गएको छ । आयोजनाको लागि चीन सरकारको सहयोगमा हुने भएकोले डीपीआर तयार गर्ने भनेपनि नेपालको तर्फ ढिला हुँदा सडक बिस्तार अझै हुन नसकेको हो ।

हेर्नुहोस भिडियो :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);