चालु आवको दुई महिनामा सरकारी खर्च ११ अर्बले बढ्यो, राजस्व संकलन भने २८ अर्बले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

चालु आवको दुई महिनामा सरकारी खर्च ११ अर्बले बढ्यो, राजस्व संकलन भने २८ अर्बले घट्यो

काठमाडाैं, २५ असाेज । महामारीका कारण अर्थतन्त्रका सूचकहरु नकारात्मक बन्दै गएका छन् । राष्ट्रिय आयका क्षेत्रहरु खुम्चिदै गएका छन् । राज्यको लगानी पूँजीगत क्षेत्रमा खर्च घट्दो छ।

उत्पादनका क्षेत्रहरु संकुचन हुँदै गएपनि सरकारको सार्वजनिक खर्चको दायित्व बढेको छ। महामारीसंग भिडिरहेको सरकारले दर्जनौ आयोग प्रतिष्ठान र परिषद्का नाँउमा खर्चको दायित्व बहन गर्दै आएको छ।

Leave a Reply