उदयपुर सिमेन्ट उद्योगलाई १५ दिनमा दुई करोडभन्दा बढीको घाटा | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

उदयपुर, १० असोज । निरन्तर विद्युत् भार कटौतीका कारण नियमित उद्योग सञ्चालन नहुँदो उदयपुर सिमेन्ट उद्योग घाटामा जान थालेको छ ।
असोजको पहिलो हप्ता विद्युत् आपूर्ति नियमित नभएपछि १५ दिनमा झण्डै रु दुई करोडभन्दा बढी घाटा ब्यहोर्नुपरेको हो ।

उद्योग प्रशासनका अनुसार गत वर्षमात्र उद्योगले रु २५ करोड मुनाफा गरेको र यस वर्ष पनि झण्डै रु १० करोडभन्दा माथि नाफा गरिरहेका बेलो निरन्तर विद्युत् भार कटौतीका कारण रु दुई करोडभन्दा माथि घाटा भइसकेको जनाएको छ ।

सम्बन्धित निकायमा नियमित विद्युत् आपूर्तिका लागि अनुरोध गरे पनि विद्युत् भार कटौती हुन नछाडेपछि उद्योग घाटामा गएको हो ।

 

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि