उपत्यकामा १४ सय ९ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

उपत्यकामा १४ सय ९ जनामा कोरोना संक्रमण

काठमाडौं, २३ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११ सय १६, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);