काठमाडौं, २३ असोज । नेपालमा कोरोना भाइरस कोभिड-१९ संक्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार थप २ हजार ५९ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ ।
थप २ हजार ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक लाख नाघ्यो
ताजा समाचार
Avec Bonus Roulette Manuel: Revue Expert
१ घन्टा अघि
Roulette Wetten Online: Ein Experte Leitfaden
१ घन्टा अघि




