फ्रेन्चको ओपन फाइनलमा सोफिया केनिन र इगा स्विटेक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फ्रेन्चको ओपन फाइनलमा सोफिया केनिन र इगा स्विटेक

एजेन्सी, २३ असोज । फ्रेन्च ओपन टेनिसको महिला एकल उपाधिका लागि अमेरिकी खेलाडी सोफिया केनिन र पोल्याण्डकी इगा स्विटेक बीच प्रतिस्पर्धा हुने भएको छ । फ्रान्सको पेरिसमा केनिन चेक गणतन्त्रकी पेट्रा केभिटोभालाई ६–४ र ७–५ को सोझो सेटमा फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी हुन् ।

यसैगरी १९ वर्षीय इगा स्विटेकले नाडिया पोडोरोस्कालाई ६–२ र ६–१ ले हराएर पहिलो पटक ग्राण्डस्लाम टेनिसको फाइनलमा स्थान सुरक्षित गरेकी हुन् । ५४ औं वरीयताकी स्विटेक सन् १९७५ पछि फ्रन्च ओपन टेनिसको महिला एकलमा फाइनल पुग्ने तल्लो वरीयताकी पहिलो खेलाडी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);