बाराको बारागढी गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

असोज, १० असोज । बाराको बारागढी गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। उपप्रमुखमा भने संघीय समाजवादी फोरम निर्वाचित भएको छ।

भर्खरै सार्वजनिक मतपरिणाम अनुसार प्रमुखमा कांग्रेसका देवदत्त बथार थारु २६१८ मत सहित विजयी भएका छन् भने उपप्रमुखमा संघीय समाजवादी फोरमकी उम्मेदवार लक्ष्मी देवी रायले २५८० मत ल्याएर विजयी भएकी छन्।

१६ स्थानीय तह रहेको बारामा यो सँगै १५ वटा तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। अब कलैया उपमहानगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ।

ताजा समाचार