कोरोना संक्रमित झापाकी एक बृद्धाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोना संक्रमित झापाकी एक बृद्धाको मृत्यु

           

झापा १७, असोज । कोरोना भाइरस संक्रमणसँग लड्दा लड्दै झापा दमककी एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नम्बर ७ की ६८ बर्षीया महिला छिन् । उनको कोशी कोभिड १९ अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई ज्वरो आउने र स्वास्प्रश्वासमा समस्या देखिएपछि ५ दिनअघि अस्पताल लगिएको थियो । उनको आजै हिन्दु परम्परा अनुसार कन्काईमा दाहसंस्कार गरिने पारिवारीक श्रोतले बताएको छ । यो सँगै कोरोना भाइरसका कारण दमकका २ जनाको मृत्यु भएको छ भने झापामा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);