उपत्यकामा थप ९ सय ४३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

उपत्यकामा थप ९ सय ४३ जनामा कोरोना संक्रमण

clean kathmandu

काठमाडौं, १४ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ सय १७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply