काठमाडौं, १५ असोज । पछिल्लो २४ घन्टामा थप ९ सय ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५७ हजार ३ सय ८९ जना पुगेको छ ।
२४ घन्टामा थप ९ सय ६१ संक्रमित डिस्चार्ज
ताजा समाचार
आजको मौसम
५ मिनेट अघि
रास्वपा सचिवालय बैठक बस्दै
७ मिनेट अघि
संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्याली
१७ घन्टा अघि




