काठमाडौं, ११ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ८ सय ९ जनामा कोरोना संक्रमण
ताजा समाचार
मुक्तिनाथमा यसवर्षको पहिलो हिमपात
१२ घन्टा अघि