चिकित्सा शिक्षा विधेयक विरुद्धको आन्दोलन, संसद भवन नयाँ बानेश्वरबाट १५ डाक्टर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

काठमाडौं, ९ असोज । व्यवस्थापिका संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भन्दै आन्दोलनमा उत्रिएका डाक्टरहरू पक्राउ परेका हुन्।

सोमबार बिहान ९ बजे संसद भवन अगाडि प्रदर्शन गर्न पुगेका बेला १५ जना डाक्टर नयाँ बानेश्वरबाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा डा. गोविन्द केसीका समर्थकहरु डा. जीवन क्षेत्री, डा. अभिशेषक सिंह, आईओएमका विद्यार्थी विशद दाहाललगायत छन्। आजैबाट डा. गोविन्द केसीले १२औं अनशन सुरु गरका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);