हवाई इन्धन कहिलेबाट सहज | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

काठमाडौँ, ९ असोज । नेपाल आयल निगमले केही दिनयता असहज भएको हवाइ नन्धन सोमबारदेखि सहज हुने जनाएको छ। भारतीय भन्सार बिन्दुमा देखिएका समस्या समाधान भएसँगै हवाई इन्धन आपूर्ति नियमित हुने भएको हो।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने,  आजदेखि आयातमा समस्या हुँदैन। एक सातादेखि भन्सार सबन्दुबाट गाडी लोडिङ नहुँदा बजारमा सामान्य अभाव देखिएको थियो। आजको कारोबार दैनिकमा खबर छ।